नियम ४७
विभूषण ग्रहण गर्नु पर्ने
(१) विभूषण पाउने व्यक्ति वा
ऐनको दफा ७ को उपदफा (४) बमोजिमको
व्यक्तिले विभुषण सुशोभन समारोहमा विभुषण ग्रहण
गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सुशोभन समारोहमा विभूषण ग्रहण नगर्ने व्यक्तिले सुशोभन समारोह भएको मितिले एक वर्ष भित्र गृह मन्त्रालयबाट सो विभूषण ग्रहण गरी सक्नु पर्नेछ ।
(३) उपनियम (२)बमोजिमको अवधि भित्र पनि विभुषण ग्रहण गर्न नआएमा त्यस्तो व्यक्तिलाई सो विभृषण प्रदान गरिने छैन ।